पूर्व-प्रसूति अवस्थाकाे महिलालाई सुझाव
गोरखापत्र अनलाइन ,
असार ११, २०७७ बिहीबार
अहिलेको अवस्था असामान्य छ । माघदेखि अहिलेसम्म कोभिडविरुद्ध लडिरहेका छौँ । संस्थागत प्रसूति घटेको र मातृ मृत्युदर बढेका कुरा आएको छ । २०१६ तथ्याङ्कअनुसार ५८ प्रतिशत संस्थागत प्रसूति थियो । बन्दाबन्दी, यातायातको कमी, एम्बुलेन्स समयमा नपाउने, स्वास्थ्यकर्मीमा समेत अन्योलले संस्थागत प्रसूति गराउने महिला घटेको देखिन्छ । तर, यसलाई बिस्तारै सहज बनाउने प्रयास गरिरहेका छौँ । यसै सन्दर्भमा गर्भवती महिलाले पूर्व प्रसूतिमै...