त्यागौँ अराजकताको अविछिन्नता
गोरखापत्र अनलाइन ,
आश्विन ६, २०७६ सोमबार
राजनीति विभिन्न ज्ञाताबाट फरक–फरक हिसाबले परिभाषित छ । फोहोरी खेलदेखि सम्भावनाकोे पुञ्ज, समृद्धिको आधारसमेत भनिएको छ । पाश्चात्य ज्ञान–साहित्यका एक अद्वितीय प्रणेता तथा राजनीतिशास्त्रका पिता मानिने दार्शनिक अरस्तुले राजनीतिलाई ‘विज्ञानकी रानी’ भन्नुभएको छ । सचेत मानसिकताका विषयमा अधिक रुचाइएका पुस्तकहरूका लेखिका एमी मोरिनको एक अनुसन्धानबाट आजकालका युवाबीच छलफलको मुख्य विषय नै राजनीति देखिन्छ, दोस्रो...