काठमाडौं, कात्तिक २६ गते । सूर्य उपासना गरी मनाइने छठ पर्वको आज अन्तिम दिन राजधानीका कमलपोखरी, गौरीघाट लगायतका क्षेत्रमा उदाउँदो सूर्यलाई अर्घ दिइयो ।
ब्रत समापनका लागि तलाउहरुमा विहानै भक्तजनहरुको भीड लागेको थियो ।
तस्बिरहरू : सुजन गुरूङ् बिकाश द्वारे