पाटन चरिचरण क्षेत्रबाट डोल्पोबुद्ध गाउँपालिका –१ ‘धो’ गाउँ उपल्लो डोल्पामा फर्कदै गरेका च्याङग्राहरु । उपल्लो डोल्पामा पशुपालन व्यवसायलाई मुख्य रुपमा लिइन्छ । तस्बिर हेमन्त केसी/रासस
सोमबार अर्थात् पुस ५ गते काठमाडौँको नयाँबानेश्वरस्थित इन्द्रेणी कम्प्लेसको माथिल्लो तलामा लागेको आगो र उक्त क्षेत्रको चहलपहल । विकास द्वारे
पुस ७ गते बुधबार साँझ देखिएको रानीपोखरी क्षेत्रको हवाई दृश्य । सागर बस्नेत
मकवानपुर जिल्लाको पर्यटकीयस्थल मार्खुस्थित इन्द्रसरोबरमा रहेको झोलुङ्गे पुल पार गर्दै पर्यटक । सुजन गुरुङ
रिग्मो गाउँ जाजरकोट, ८ पुस फोक्सुण्डो तालमा घुम्न आउने पर्यटक बस्ने डोल्पाको शे–फोक्सुण्डो गाउँपालिकास्थित रिग्मो गाउँ । हिमपातका कारण
अहिले गाउँ सेताम्य भएको छ । तस्बिरः हेमन्त केसी/रासस
नागढुंगा सुरुङ मार्गबाट बाहिर निस्कदै गर्दा देखिएको दृश्य । मनोजरत्न शाही
किराँत समुदायले मनाउने उभौली पर्वको अवसरमा ललितपुरको सुनाकोठीमा परम्परागत पोशाकमा नृत्य गर्दै युवती । विकास द्वारे