काठमाडाैं, पुस २६ गते । हरेक चन्द्रमासको तेश्रो महिना सेतो मच्छिन्द्रनाथ अर्थात आर्यवलोकितेश्वर लाई महास्नान गराउने परम्परा अनुसार आज विधिपूर्वक स्नान गराइएको छ ।
सेतो मच्छिन्द्रदनाथको मूर्तिलाइ देवालयबाट बाहिर ल्याई महास्नान सम्पूर्ण गरगहना र आभूषण निकाली विधि अनुसार महास्नान गराइयो महास्नानको अवलोकनका लागि जिवित देवी कुमारीको उपस्थिति रहेको थियो ।