logo
२०८० चैत्र १६ शुक्रवार

कोरोना त्रासमा राहदानी विभागमा भीडभाड (फोटो फिचर)

फोटो फिचर |
समाज |


2022-01-14-55254
तस्बिर कविता थापा


काठमाडौं, पुस ३० गते । कोरोनाको तेस्रो लहर रोकथाम तथा नियन्त्रणमा सरकारले सार्वजनिक स्थलमा २५ जनाभन्दा बढी उस्थित हुन नदिने निर्णय गरेको छ । तर सरकारी कार्यालयमा सेवाग्राहीको भीड बढ्दै गएको छ ।

शुक्रबार त्रिपुरेश्वरस्थित राहदानी विभागमा सेवाग्राहीको भीडभाड मात्र देखिएन ठेलमठेल नै थियो । प्रशासनले सर्भर बिग्रिएको बताएको छ । बिहान १० बजेदेखि लाइनमा बसेका सेवाग्राहीको काम दिउँसो १ बजेसम्म पनि हुन सकेको छैन । त्यही भीडमा पुगेर गोरखापत्रका लागि फोटो पत्रकार कविता थापाले कैद गर्नुभएका तस्बिर :