भत्तपुरको सूर्यविनायक नगरपालिका, नलिङचोकको गहुँखेती । चन्द्रकला क्षेत्री,रासस
चाकु र लड्डुको व्यापार । मनोजरत्न शाही
काठमाडौंमा तरुलको व्यापार । सागर बस्नेत
डडेल्धुराको उग्रतारा–मेलौली सडक । तस्बिरः करन ताम्राकार/रासस
टोखामा आयोजित नेवा राष्ट्रिय एकता दिवसको कार्यक्रममा परम्परागत तरिकाबाट चिउरा कुट्दै स्थानीय । कविता थापा
परम्परागत शैलीमा रहेको जुम्लाको तिला गाउँपालिका – १ स्थित रारा गाउँ । गाउँमा अझै पनि राष्ट्रिय प्रसारण लाइनको विद्युत पुग्नसकेको छैन। यहाँ खानेपानीको धेरै समस्या भएको स्थानीयवासी बताउँछन् । विजय रावत/रासस