logo
२०८१ जेष्ठ ८ मंगलवार

साताका सात तस्बिर

फोटो फिचर |
समाज |


2022-01-29-56439
म्याग्दीको बेनी नगरपालिका–१ रत्नेचौरको बस्ती, खेतको फाँटमा फुलेको तोरी र गहुँबाली र पृष्ठभूमिमा देखिएको धवलागिरी हिमाल । सन्तोष गौतमर । रासस


एक महिना लामो स्वास्थानी व्रतका क्रममा भक्तपुरको ढौमढीस्थित तीलमाधवनारायण मन्दिरबाट पल्टिँदै हनुमानघाट जाँदै ब्रतालु । सुजन गुरुङ

काठमाडौंबाट करिब ६५ किमी दूरीमा रहेको सिन्धुपाल्चोक क्षेत्रमा पर्ने शिपा पखरे । सागर बस्नेत

सिन्धुपाल्चोकको शिपाघाट क्षेत्रमा गरिएको आलु खेती । सागर बस्नेत

बर्खामा बाढीले डुबेको मेलम्ची क्षेत्र । बजार क्षेत्रका कम क्षति भएका घरमा स्थानीयले पुनः बसोबास गर्न थालेका छन् । सागर बस्नेत

शुक्रबार विराटनगरस्थित घृनाघाट क्षेत्रमा गोरुगाडामा पराल बोकेर गन्तव्यतर्फ जाँदै किसान । तराई क्षेत्रमा सामान बोक्नका निम्ति गोरुगाडाको प्रयोग गरिन्छ । सागर बस्नेत

राजधानीको एनएसी क्षेत्रमा सार्वजनिक सवारी साधन चढ्का लागि लागेको लाइन । माघ ८ गतेदेखि लागू भएको जोरबिजोर प्रणाली शनिबारदेखि भने सार्वजनिक सवारी साधनमा हटाइएको छ । जोरबिजोर प्रणालीले सार्वजनिक सवारीमा मानिसको भीड बढेको गुनासो आएपछि शनिबारदेखि सरकारले निजी र ट्याक्ससीमा मात्र यो नियम लगाएको छ । सुजन गुरुङ