logo
२०८१ बैशाख २५ मंगलवार

एमसीसीको विरोधमा युवा सङ्गठनको प्रदर्शन (फोटो फिचर)

फोटो फिचर |
राजनीति |


2022-02-18-58036
तस्बिर केशब गुरुङ्ग


काठमाडौं, फागुन ६ गते । अमेरिकी आर्थिक सहयोग सम्बन्धी परियोजना एमसीसीको विरोधमा विभिन्न दलका युवा सङ्गठनले प्रदर्शन गरेका छन् । शुक्रबार राजधानीको नयाँ बानेश्वरमा नेकपा एकीकृत, नेकपा (माओवादी केन्द्र)लगायत विभिन्न दलका युवा सङ्गठनले प्रदर्शन गरेका हुन् । सरकारले एमसीसी संसदमा पेश गर्ने तयारी गरेपछि दलका युवा सङ्गठन आन्दोलित बनेका हुन् । सत्ता गठबन्धनकै दलका युवा सङ्गठनले एमसीसीको विरोधमा प्रदर्शन गरेका हुन् ।
तस्बिर केशब गुरुङ