logo
२०८१ बैशाख ७ शुक्रवार

एमसीसीको विरोधमा प्रहरी र प्रदर्शनकारीबीच झडप (फोटो फिचर)

फोटो फिचर |


2022-02-20-58233
तस्बिर: सुजन गुरूङ्ग


काठमाडौं, फागुन ८ गते । अमेरिकी विकास सहायता मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) संसदमा पेशको विषयलाई लिएर आज बानेश्वर क्षेत्र तनावग्रस्त बन्यो ।
विभिन्न राजनीतिक दल सम्बद्ध भातृ संगठनका समर्थकले प्रहरीमाथि ढुङ्गा प्रहार गरेपछि प्रहरीले अश्रुग्यास, पानीको फोहरा हानेको थियो । सो क्षेत्रमा भएको विरोध प्रदर्शन फोटो पत्रकारले सुजन गुरुङ्गले म्यामेरामा कैद गर्नुभएको छ ।