logo
२०८१ बैशाख ७ शुक्रवार

एमसीसीको विरोधमा प्रदर्शन (फोटो फिचर)

फोटो फिचर |
राजनीति |


2022-02-24-58567
तस्बिर केशब गुरुङ्ग


तस्बिर केशब गुरुङ्ग
काठमाडौं, फागुन १२ गते।अमेरिकी विकास सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)को विरोधमा बिहीबार राजधानीमा प्रदर्शन भएको छ। नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) लगायत विभिन्न दलका भातृ संगठनले एमसीसीको विरोधमा नयाँ बानेश्वरमा प्रदर्शन गरेका हुन्।

बिहीबार प्रतिनिधिसभा बैठकमा छलफलका लागि एमसीसी प्रस्तुत हुने कार्यसूची थियो।आन्दोलनले उग्र रुप लिएपछि प्रधानमन्त्रीको आग्रहमा संसद बैठक शुक्रबार दिउँसो १ बजेसम्मका लागि स्थगित भएको छ।संघीय संसद सचिवालयले सार्वजनिक गरेको शुक्रबारको सम्भावित कार्यसूचीमा एमसीसीको प्रस्ताव भने समेटिएको छ।