logo
२०८१ बैशाख १४ शुक्रवार

मुक्तिनाथमा दर्शनार्थीको भीड (फोटो फिचर)

फोटो फिचर |


2022-04-10-61840


अमृतप्रसाद पौडेल
बेनी, चैत २७ गते। मुस्ताङको प्रसिद्ध तीर्थस्थल मुक्तिनाथ मन्दिरमा पछिल्लो समय दर्शनार्थीको भीड बढ्दै गएको छ। कोभिड–१९ को महामारीको समयमा सुनसान मुक्तिनाथमा अहिले दैनिक भीड बढेको हो।

दैनिक दुई हजार दर्शनार्थी मुक्तिनाथ पुग्ने गरेका छन्। असारदेखि चैतसम्म दानपेटीकामा १० लाख ८४ हजार एक सय ५६ रुपैंया जम्मा भएको मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले जानकारी दिनुभयो।

पवित्र तीर्थस्थल मुक्तिनाथमा दर्शनार्थी अहिले दैनिक दुई हजारदेखि हजार पाँच सयसम्म पुग्ने गरेका छन्। मुक्तिनाथ क्षेत्रमा हवाई र सडकमार्गबाट दर्शनार्थी र पर्यटक त्यहाँ पुग्ने गरेका छन्।