फेवातालको १५ हजार घनमिटर माटो निकाल्न शुरू (फोटो फिचर सहित)
गोरखापत्र अनलाइन
फाल्गुन १८, २०७७ मंगलवार
पोखराकी रानीका रुपमा चिनिने फेवातालमा भएको फोहोर माटो, ढुंगा, गिट्टी, बालुवा लगायत बस्तु निकाल्ने कामको शुरु गरिएको छ । गण्डकी प्रदेश सरकारको अगुवाईमा पोखरा महानगरपालिका सगै अन्य कार्यालयको समन्व र सहयोगमा सो काम थालिएको हो ।
तालको बाँध जीर्ण अवस्थामा पुगेपछि त्यसको मर्मतका लागि भन्दै फेवातालको पानिको सतह घटाएसँगै ताल किनारमा लोदो माटो, फोहर देखिएको छ । सोहि फोहोरमैला निकाल्न गठन गरिएको समितिले काम गर्न लागेको...