हिमशृङ्खलाको काखमा मालिका धुरी (फोटो फिचर)
गोरखापत्र अनलाइन
फाल्गुन १०, २०७७ सोमबार
आँखै अगाडि लहरै देखिने हिमशृङ्खला र काखमा अवस्थित मालिका देवी मन्दिर । यो प्रख्यात धार्मिक एवम् पर्यटकीय स्थल हो । यहाँबाट धौलागिरी, चुरेन, गुर्जा, अन्नपूर्ण निलगिरि, माछापुच्छ्रे लगायत दर्जनौँ हिमालहरु नजिकबाट दृश्यावलोकन गर्न सकिन्छ ।
मालिका र रघुगंगा गाउँपालिकाको सीमानामा पर्ने मालिका मन्दिर तीनहजार तीनसय ५० मिटर उचाइमा छ । जिल्लाका उच्च स्थानमा रहेका धार्मिक स्थलहरु मध्यमा मालिका धुरी पनि प्रख्यात छ । धार्मिक...