फेवातालको पानी एक मिटर घटाइएपछि...(फोटो फिचर)
गोरखापत्र अनलाइन
माघ २५, २०७७ आईतवार
शुक्रबार, शनिवार पोखरा घुम्न आएका पर्यटन फेवाताल किनार बाराहीघाट पुग्दा पानी सुकेको देख्दा आश्चर्यमा परे । तालको पानी ह्वात्तै घटेको थियो । शनिबार पोखरा घुम्न आएका पर्यटकले तालको पानी घटेको देखेर
जलस्रोत तथ सिँचाई विकास डिभिजन कार्यालय कास्कीका प्रमुख किरण आचार्यले फेवातालको पानी एक मिटर घटेको र पानीले ओगटेका ठूलो भूभाग जमिनमा परिणत भएको जानकारी दिनुभयो । उहाँका अनुसार तालको पानी घटाइनु खोलामा बाँधको मर्मत सम्भारका...