logo
२०८२ जेष्ठ २७ सोमवार

रानीपाेखरीकाे बालगोपालेश्वर मन्दिरमा भाइटीका लगाइँदै (फाेटाे फिचर)

राष्ट्रिय |
फोटो फिचर |


2021-11-06-50015
तस्बिर : सुजन गुरूङ


काठमाडाँ, कात्तिक २० गते । दिदीबहिनी नहुनेका लागि आजैका दिन काठमाडौँको रानीपोखरीका बीचमा रहेको बालगोपालेश्वर मन्दिर खुलाइने प्रचलन छ । बालगोपालेश्वर मन्दिर वर्षमा एकपटक आजैका दिनमात्र खुल्ने गर्दछ । दिदीबहिनी एवं दाजुभाइ नहुने भाइटीकाका दिन यसै मन्दिरमा गई पूजा, दर्शन गरी टीका लगाउने गर्दछन् ।