logo
२०८० चैत्र १५ बिहीवार



४० लाखभन्दा बढी युक्रेनीले देश छाडे : राष्ट्रसङ्घ

अन्तर्राष्ट्रिय |


४० लाखभन्दा बढी युक्रेनीले देश छाडे : राष्ट्रसङ्घ


जेनेभा, चैत १६ गते । रुसको युद्धबाट बच्न ४० लाखभन्दा बढी युक्रेनीहरू अहिले देश छोडेर भागेको संयुक्त राष्ट्रसङ्घको तथ्याङ्कले बुधबार देखाएको छ ।

युनएचसिआर संयुक्त राष्ट्रसङ्घ शरणार्थी एजेन्सीले बताएको जनाएअनुसार ४, ०१९, २८७ युक्रेनीहरू गत फेब्रुअरी २४ को आक्रमण पछि देशको सिमाना पार गरी भागेका थिए । तीमध्ये २३ लाखभन्दा बढी पश्चिमबाट पोल्याण्ड गएका थिए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?