किसानको शत्रु
गोरखापत्र अनलाइन
फाल्गुन २१, २०७८ शनिबार
मोलुस्काबेस (मोलुस्का प्रजातिबारे उल्लेख गरिएको वेबसाइट)का अनुसार हाल विश्वमा ५० हजारदेखि ५५ हजार समुद्री, २५ हजारदेखि ३० हजार स्थलीय र छ हजारदेखि सात हजार ताजा पानीका मोलुस्का प्रजाति छन् । तीमध्ये विशाल अफ्रिकी शङ्खेकीरा जमिनमा पाइने शङ्खेकीरामध्ये सबैभन्दा ठूलो शङ्खेकीरा हो । यो मिचाहा प्रजातिको शङ्खेकीरा पनि हो । यसको वैज्ञानिक नाम ‘अचाटिना फुलिका’ हो । यो मोलस्का फाइलम, ग्यास्ट्रोपोडा कक्षा, अचाटिनोइडिया...