‘आफैँलाई खोज्दा’भित्र पस्दा
गोरखापत्र अनलाइन
कार्तिक १५, २०७७ शनिबार
सपना बाँकी, कर्म बाँकी नियतिलाई कुर्नु नै छ
यात्रा आखिर एउटा बिन्दुमा, रोकिनु त छँदै नै छ ।
लब्धप्रतिष्ठित अर्थशास्त्री विश्वम्भर प्याकु¥यालको ‘आफैंलाई खोज्दा’ कृतिको अन्तिम बिसौनी हो यो । उहाँले सानो कविताले कृतिलाई टुङ्ग्याउँदै जीवनको सार अभिव्यक्त गर्नुभएको छ । अर्थशास्त्रका प्रिय प्राध्यापक, दर्जनौँ राष्ट्रिय र अन्तर्राष्ट्रिय संस्थामा श्रम खर्चेर आफ्नो अलग्गै छवि बनाउन सफल प्याकु¥यालको साहित्य, सङ्गीत...