प्राचीन यहुदी सहरको प्रार्थनाघरतिर
गोरखापत्र अनलाइन ,
माघ ४, २०७६ शनिबार
अप्रिल २०११ को दिन । जिन्दगीको हरेक पछिल्लो यात्रा एक कौतुकी पेरुङ्गो न हो, अलिअलि अगाडि जाँदै ग¥यो, कुतूहलताका कणकण पेरुङ्गोको छिद्रबाट चुहिँदै गर्छन् र छरपष्ट हुन्छन् आँखाभरि तर मन भने सायदै भरिन्छ कुतूहलता र यात्राबाट । इतिहासको दस्तावेज, भूगर्भशास्त्रीहरूको खोज र अनुसन्धानले बताएको यहुदीको हालसम्मकै प्राचीन र ऐतिहासिक बेतकनेसेत (हिब्रु भाषामा प्रार्थनाघरलाई बेतकनेसेत भनिन्छ), जुन उत्तर इजरायलमा माउन्ट गिल्बोवाको...