अबको श्रम आन्दोलन
गोरखापत्र अनलाइन ,
माघ १८, २०७६ शनिबार
‘अबको श्रम आन्दोलन र श्रम कानुन’ प्रेमलकुमार खनालद्वारा लिखित पुस्तक हो । इतिहास आन्दोलन र सङ्घर्ष, टे«ड युनियन, श्रमिकका अधिकार, श्रम कानुन, अन्तर्राष्ट्रिय टे«ड युनियन आन्दोलन, व्यवस्थापन÷प्रशासन, सङ्गठन र व्यक्तित्व गरी आठ अध्यायमा विभक्त पुस्तक ३१७ पृष्ठको छ । पुस्तकमा श्रमिकका अधिकार तथा श्रम कानुनको व्यवस्थाबारे मिहिन विश्लेषण गरिएको छ ।