जस्तीलालको जीवन
‘साहूलम्काई है माया टिभी र भिडियो गरिबकाई है माया साइसाइ नाल यात्ज्याङ रेडियो ।’
नियात्रा : शेक्सपियरको आँगनमा पाइला टेक्दा
झण्डै चार दशकभन्दा बढी हुन लागेछ, मैले काठमाडौँका सडक, गल्ली, गल्छेँडा र फुटपाथहरू नाप्न थालेको ।
भाग्यले जोगिएकाहरु !
कुरो २०७१ साल फागुन २१ गते बिहानको हो । काठमाडौँ उपत्यकालाई हुस्सुले ढपक्कै ढाकेको थियो । एउटा नराम्रो खबर फैलियो । टर्कीको इस्तानबुलबाट २ सय २४ जना यात्रु लिएर आएको एउटा ठूलो हवाइजहाज काठमाडौँमा दुर्घटना भयो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गबाट चिप्लिएर टर्किस एयरको वाइडबडी जहाज घाँसेमैदान प्रवेश ग¥यो । हुस्सुकाबीच अलमलमा अवतरण गरेको त्यो जहाजजस्तै यो खबरले धेरैलाई अलमलमा पा¥यो । तर, भाग्य !
पशुपति क्षेत्र खुला सङ्ग्रहालय
झन्डै दुई दशकअघिसम्म पशुपतिनाथको पश्चिम द्वार अगाडि ढलान गरेका र जस्तापाता छाएका घर–टहरा अस्तव्यस्त थिए ।
विश्वकै पहिलो बस्न लायक सहर
दीइकोनोमिस्ट इन्टेलिजेन्स युनिट (ईआईयू) ले सार्वजनिक गरेको २०१९ को सर्वेक्षण प्रतिवेदनअनुसार विश्वका बस्नयोग्य सहरमध्ये अस्ट्रियाको राजधानी भियना पहिलो नम्बरमा छ ।