शुभेच्छुकका शुभेच्छुकहरू
गोरखापत्र अनलाइन ,
भाद्र २१, २०७६ शनिबार
मान्छेको जीवनमा सद्भाव र शुभेच्छाको ठूलो महŒव हुन्छ । प्रायगरी वस्तुगत रामरमिताबीच अधिसङ्ख्यकको जीवन सम्बन्ध र सम्पर्कले चलेको हुन्छ । अज्ञात किसिमको दौड छ विकासोन्मुख राष्ट्र र त्यस्तो परिवेशमा ।