पारमाणविक अनुसन्धान केन्द्र बन्ने
भउचप्रसाद यादव
भाद्र ३१, २०७७ बुधबार
मुलुकमा पहिलो पटक पारमाणविक अनुसन्धान केन्द्र स्थापना हुन लागेको छ । मुलुकमा रहेको सम्भावित पारमाणविक पदार्थ र सो सम्बन्धी प्रविधिको अध्ययन अनुसन्धान गर्न पारमाणविक अनुसन्धान केन्द्र स्थापना गर्न लागिएको हो ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले चालू आर्थिक वर्षको आफ्नो नीति तथा कार्यक्रममा समावेश गरी पारमाणविक अनुसन्धान केन्द्र स्थापना गर्ने कार्यक्रम अगाडि बढाएको छ । अनुसन्धान केन्द्र स्थापना गर्न मन्त्रालयले...