logo
२०८१ बैशाख १४ शुक्रवार

बालगोपालेश्वर मन्दिरमा भक्तजनको भीड (फाेटाे फिचर )

समाज |
फोटो फिचर |


2020-11-16-26605
तस्बिर सुजन गुरूङ्ग 


गोरखापत्र अनलाइन
काठमाडौं, मङ्सिर १ गते । आज तिहरको अन्तिम दिन दिदी बहिनीले दाजुभाइलाई सप्तरङ्गी टीका लगाइ दीर्घायु र प्रगतिको कामना गरे । दिदीबहिनी नहुनेका लागि आजैका दिन काठमाडौँको रानीपोखरीका बीचमा रहेको बालगोपालेश्वर मन्दिर खुलाइने प्रचलन छ । यसपटक पाँच वर्षअघिको भूकम्पले क्षतिग्रस्त मन्दिर पुनःनिर्माण सम्पन्न भएको छ । पुनःनिर्माणपछि पहिलोपटक मन्दिर खुला गर्न लागिएको हो

तस्बिर सुजन गुरूङ्ग