धर्मशाला निर्माणमा दोषी देखिएकालाई कारबाही गरिने
गोरखापत्र अनलाइन
माघ २, २०७८ आइतवार
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले बतास समूहले सञ्चालन गर्दै आएको गौशालास्थित नेपाल भारत पशुपति मैत्री धर्मशाला निर्माणमा दोषी देखिएकालाई कारबाहीको दायरामा ल्याइने बताउनुभएको छ ।
आज उक्त धर्मशाला निरीक्षण गर्दै उहाँले नियम विपरीत धर्मशाला निर्माणलगयत अन्य काम गर्नेलाई कानुनी दायरामा ल्याइने प्रतिबद्धता जनाउनुभएको हो । मन्त्री आलेले भन्नुभयो,“धर्मशालाको निरीक्षण गरेको छु, भोलि समितिको...