प्रहरी भ्यानको ठक्करबाट युवकको मृत्यु भएपछि सर्लाहीमा तनाव
गोरखापत्र अनलाइन
पुष १२, २०७८ सोमबार
प्रहरी भ्यानको ठक्करबाट एक युवकको मृत्यु भएपछि सर्लाहीको बयलवास बजार तनावग्रस्त बनेको छ ।आइतबार राती इलाका प्रहरी कार्यालय केशरगञ्जको प्रहरी भ्यानले ठक्कर दिँदा ईश्वरपुर नगरपालिका–५, बस्ने ३० वर्षीय रामकुमार महतोको मृत्यु भएको थियो । केशरगञ्ज प्रहरीको ना १ झ ८६९ नम्बरको पिकअप भ्यानले बयलवास बजारबाट मोहनपुरतर्फ गस्ती गर्दै जानेक्रममा ईश्वरपुर नगरपालिका–७ विपरीत दिशाबाट आउँदै गरेको ना ४३ प ५०१८ नम्बरको मोटरसाइकलाई...