सञ्चालनको अन्तिम तयारी प्राविधिक र सुरक्षा कर्मचारीलाई तालिम
गोरखापत्र अनलाइन
फाल्गुन २५, २०७८ बुधबार
गाैतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सम्पन्नसँगै व्यावसायिक उडान सञ्चालनको तयारी शुरु भएको छ । नेपाल नागरिक उडड्यन प्राधिकरणले बुद्ध जयन्तीदेखि नियमित रुपमा व्यावसायिक उडान सञ्चालकका लागि आवश्यक तयारीमा जुटेको विमानस्थल सञ्चालन तयारी कार्यदल सह–संयोजक विक्रमराज गौतमले जानकारी दिनुभयो ।