प्रदेश १ मा दलहरुबीच सहमति, छ सदस्यीय मन्त्रिपरिषद् गठन हुने
गोरखापत्र अनलाइन
कार्तिक १६, २०७८ मंगलवार
प्रदेश १ मन्त्रिपरिपद विस्तारका लागि ठबन्धन दलमा सहमति जुटेको छ । सहमति अनुसार मुख्यमन्त्रीबाहेक चार मन्त्री र एक राज्यमन्त्रीले आज शपथ ग्रहण गर्नुहुने छ ।दलहरुबीच आज नेपाली काँग्रेसबाट दुई र बाँकी दलबाट एक/ एक जनालाई समेटेर छ सदस्यीय मन्त्रिपरिषद विस्तार गर्ने सहमति जुटेको हो ।