बेमौसमी वर्षाले लाखौंको क्षति, न कृषि नीति छ, न बीमा नै
गोरखापत्र अनलाइन
कार्तिक १४, २०७८ आईतवार
बेमौसमी वर्षाबाट बालीनालीमा क्षति पुगेपछि ओखलढुंगाका किसानलाई समस्या भएको छ । दशैँ लगत्तै परेको झरीले धान, कोदो, फापर तथा दलहन बालीमा क्षति पुगेपछि किसान समस्यामा परेका हुन् ।