मोरङ कारागारका चौकिदारसहित १४ नाइकेको सरुवा, नयाँ चौकिदार ताेकियाे
गोरखापत्र अनलाइन
कार्तिक २३, २०७८ मंगलवार
कारागारका चौकिदार, नाइके र अन्य कैदीबन्दीबीच विवाद भई झडपको अवस्था आएपछि कारागार प्रशासनले चौकिदारसहित १४ जनालाई जेल सरुवा गरेको छ ।कारागार विभागको निर्देशनमा पाँच जनालाई सुनसरीको झुम्का कारागार र नौं जनालाई झापा कारागारमा सरुवा गरिएको हो । चौकिदारको सरुवा भएपछि १७ वर्षदेखि जेल जीवन बिताउदै आएका कार्तिक कामतलाई नयाँ चौकिदार नियुक्त गरिएको छ । कामत ज्यान मुद्दामा कैद सजाय भुक्तान गर्दै आएको कारागार प्रशासनले...