प्रदेशको राजधानी र नामाकरणको लागि विशेष समिति गठन
गोरखापत्र अनलाइन
पुष १३, २०७८ मंगलवार
प्रदेश २ को प्रदेश सभाको आठौँ अधिवेशनको पाँचौं बैठकले सभामुख सरोजकुमार यादवको संयोजकत्मा राजधानी र नामकरणसम्बन्धी अध्ययन विशेष समिति गठन गरेको छ । यस विशेष समितिको सहसंयोजकमा उपसभामुख उपमाकुमारी देवलाई राखिएको छ ।
समितिका सदस्यहरुमा प्रदेशसभा सदस्यहरु उपेन्द्रकुमार कुशवाहा, किशोर साह (कमल), जगतप्रसाद यादव, दिलिपकुमार साह, परमेश्वर साह, बिदेश्वरप्रसाद यादव, शत्रुधन महतो, शारदा थापा, शिवचन्द्र चौधरी, शैलेन्द्रकुमार...