थपिँदै उद्योग
गोरखापत्र अनलाइन
कार्तिक २३, २०७८ मंगलवार
वीरेन्द्रनगर औद्योगिक क्षेत्रमा पूर्वाधार निर्माणको काम हालै आएर तीव्र भएको छ । २०३८ कात्तिक २२ गते स्थापना भएको वीरेन्द्रनगर औद्योगिक क्षेत्रले अहिले पूर्वाधार विकासमा गति लिएको हो ।
सानो लगानीबाट सुरु भएको औद्योगिक क्षेत्रमा हाल ठूला लगानीका उद्योग धमाधम स्थापना हुन थालेका छन् । वीरेन्द्रनगर औद्योगिक क्षेत्रमा खाद्य पदार्थमा आधारित उद्योग, पानी प्रशोधन, इन्जिनियरिङ वर्कसप, काठजन्य उद्योग, पोल्टी फर्म, ऊर्जासम्बन्धी...