एकै घरका चारको मृत्यु, पाँच जना अझै पुरिएको आशङ्का
गोरखापत्र अनलाइन ,
भाद्र १४, २०७७ आईतवार
कालीकोट जिल्लाको तिलागुफा नगरपालिका वडा नं १ मा पाँच वटा घर भत्कीदा एकै परिवारका चार जनाको मृत्यु भएको छ । नाग्म वजारमा संगै जोडिएका पाँच वटा स साना घर माथिवाट आएको पहिरोले पुरेपछि शुभकालिका गाउँपालिका वडा नं ७ का वर्ष ४० का परेक शाही सहित उहाँका दुई छोरा र एक छोरीको मृत्यु भएको हो ।
श्रीमती पुन्ने शाहीलाई भने घाईते अवस्थामा उद्धार गरिएको छ । किराना पसल गदै आएका शाही सहित उहाँका वर्ष पाँचका छोरा निराजन शाही, सात वर्षकी...