रौतहटका दश सङ्क्रमित पाँच दिनअघि मुम्बइ र गुजरातबाट आएका थिए, घर पुगेका थिएनन्
गोरखापत्र अनलाइन ,
जेष्ठ ४, २०७७ आईतवार
रौतहटमा थप दश जनामा कोरोना सङ्क्रमण पाँच दिनअघि भारतको मुम्बई र गुजरातबाट आएका उनीहरुलाई परिवारको सम्पर्कमा जान नदिई इशनाथ, परोहा र राजपुरमा रहेको क्वारेन्टाइनमा राखिएको प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले जानकारी दिनुभयो ।