बालबालिकालाई संस्कार, व्यबहार र पहिचान सिकाउने मौका
यलु जोशी
चैत्र १३, २०७६ बिहीबार
कोरोना सङ्क्रमणको खतराले सरकारले गरेको एकान्त बास (लक डाउन)को समयमा बालबालिका असुरक्षित तरिकाले मोबाइलको लतमा त फसेका छैनन् वा तपाईँ आफैँ पनि कसरी समय बिताउने भनेर दिक्क त हुनुहुन्न ?
यसलाई तपाईंले कसरी लिनु भएको यो समयलाई बालबालिकालाई ब्यबहारिक कुरा सिकाउने, उनीहरूसँग घुलमिल हुने महत्वपूर्ण अवसरका रुपमा सदुपयोग गर्न विज्ञहरूको सुझाएका छन् ।