तीन वैदेशिक रोजगार कम्पनीको काम छ महिना रोक्का
सीता शर्मा
मंसिर १५, २०७७ सोमबार
वैदेशिक रोजगार विभागले पूर्वस्वीकृति नै नलिई कतारका प्रहरी र सुरक्षा गार्डका लागि अन्तर्वार्ता लिएका तीन वैदेशिक रोजगार व्यवसायी कम्पनीको छ महिनासम्म सबै कामकारबाही रोक्का गरेको छ ।
विभागले पूर्वश्रम स्वीकृति नै नलिई कतार प्रहरीमा श्रमिक पठाउन भन्दै अन्तर्वार्ता लिइरहेका एसओएस म्यानपावर, डीडी ह्युमन रिसोर्स सर्भिस, होप इन्टरनेसनल म्यानपावरको वैदेशिक सबै कारोबार रोक्का गरेको हो ।
विभागले वैदेशिक रोजगार ऐनको...