उँचो बन्दै परराष्ट्र सम्बन्ध
चाँदनी हमाल
कार्तिक ३, २०७८ बुधबार
मानिस जन्मँदा एक्लै जन्मन्छ तर उसको जीवन सञ्चालन एक्लै हुन सक्दैन । परिवार, आफन्त, छिमेकी र समुदायको साथले मानिस स्वयं आफू, परिवार र समुदाय चलायमान बनाउँछ । त्यस्तै कुनै पनि मुलुक एक्लै जीवन्त रहन सक्दैन । स्वयं मुलुक रहिरहन अनि राज्य र त्यहाँका जनताको अनेक आवश्यकता पूर्तिका लागि छिमेकी मुलुकको सान्निध्य र अन्तर्राष्ट्रिय सम्बन्ध अनिवार्य तìव नै हो ।
त्यसैका लागि नै मित्रराष्ट्रको सम्मानजनक सान्निध्य र अन्तर्राष्ट्रिय...