logo
२०८१ बैशाख १७ सोमवार
2020-09-15-22679

सरकारको प्रवक्तामा ज्ञवाली, प्रधानमन्त्रीका विशेष आर्थिक सल्लाहकारमा खतिवडा, लामाे दूरीका बस असाेज १ बाट चल्ने

लक्की चाैधरी      भाद्र ३०, २०७७ मंगलवार

आन्तरिक हवाई उडान तथा लामो दूरीका यातायातका साधन असोज १ गतेदेखि चल्न दिने सरकारले निर्णय गरेको छ । सरकारका प्रवक्ता तथा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले मंगलबार नियमित पत्रकार सम्मेलनमा सो कुरा बताउनुभएकाे हाे । आन्तरिक हवाई उडान सञ्चालन गर्दा र लामो तथा छोटो दूरीका यातायात सञ्चालन गर्दा स्वास्थ्य मन्त्रालयले तोकेको स्वास्थ्य मापदण्ड भने अनिवार्य गरिएको प्रवत्ता ज्ञवालीले बताउनुभयो । स्वास्थ्य मापदण्ड तोक्दा...