दाउरा, गुइँठाको प्रयोगले धुमिल हुँदै आकाश
लक्ष्मीप्रसाद उपाध्याय
मंसिर ११, २०७८ शनिबार
चिसो बढेसँगै आगो ताप्नका लागि गुइँठा, दाउरा, पराल बाल्न थालिएपछि तराई क्षेत्रमा वायु प्रदूषणको मात्रा केही दिन यता ह्वात्तै बढेको छ ।
तराई क्षेत्रमा चिसो बढ्न थालेपछि स्थानीय तहले नै चोक चोकमा दाउरा बाल्न प्रेरित गर्ने भएका कारण घरबाहिर पराल, गुइँठा बाल्ने प्रवृत्तिले आकाश धुमिल हुन थालेको सरकारी अधिकारी बताउँछन् ।
विश्वभरको वायु प्रदूषण स्थितिबारे अद्यावधिक