ईसीबीद्वारा महामारीमा लक्षित छ खर्ब डलरको थप कार्यक्रम घोषणा
रासस / सिन्ह्वा
मंसिर २५, २०७७ बिहीबार
बैंकले यूरो क्षेत्रको प्रमुख ब्याजदरलाई अत्यधिक निम्न अवस्थामा कायम राख्ने बताएको छ । बैंकले आधार ब्याज दर, सीमान्त ऋण दर र क निक्षेप दरलाई अपरिवर्तित क्रमशः शून्य प्रतिशत, ०.२५ प्रतिशत र ०.५० प्रतिशत कायम राखेको छ ।