जनशक्ति र प्रविधि तयारी अवस्थामा
अशाेक अधिकारी
माघ ७, २०७८ शुक्रबार
देशभरि कोभिड–१९ सङ्क्रमण दर वृद्धि भएपछि अस्पतालहरूले पनि उपचारको प्रबन्ध गर्न सबै पूर्वाधार र जनशक्ति तयारी अवस्थामा राखेका छन् । भर्ना हुन आउने कोभिडका बिरामीको सङ्ख्या बढोत्तरी भए पनि उपचार सेवा प्रवाहमा सबै सम्भावना खुला गर्ने गरी अस्पतालहरूले तयारी तीव्र बनाएका हुन् ।
काठमाडौँका वीर अस्पताल, त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु, ललितपुरस्थित पाटन अस्पताललगायत सबै...