भारतमा ६६ वर्षीय क्यान्सर बिरामीले कोभिडलाई जिते
रासस / एनआई
जेष्ठ १०, २०७७ शनिबार
क्यान्सर, सुगर, उच्चरक्तचाप लगायतका बिरामीलाई कोभिड निको हुन समय लाग्ने या बाँच्ने सम्भावना पनि कम हुने भनिएका बेला ती बिरामी भने हप्ता दिनमा नै निको भएर फर्किएकाले कोभिडविरुद्धको लडाइँमा थप आशा जागेको भाटले बताउनुभयाे ।