भारतमा कोरोनाभाइरस सङ्क्रमितको सङ्ख्या ९६ हजार नाघ्यो
यससँगै भारतमा सोमबारसम्म कोभिड–१९ सङ्क्रमितको सङ्ख्या ९६ हजार १९६ जना पुगेको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ ।
पाकिस्तानमा छ दिने इद विदा घोषणा
सरकारले यही मे २२ देखि २७ तारिखसम्म छ दिन विदा दिने निर्णय गरेको अधिकारीहरुले जानकारी दिएका छन् ।
भारतमा एकै दिन पाँच हजार नयाँ सङ्क्रमित थपिए
भारतमा आइतबार बिहानसम्म कोरोनाभाइरसका सङ्क्रमितका संख्या ९० हजार नाघेको छ । विगत २४ घण्टाको अवधिमा भारतमा झण्डै पाँच हजार नयाँ सङ्क्रमित भेटिएका छन् ।
बहुसङ्ख्यक अमेरिकी घरबाहिरको काममा
अमेरिकामा कोरोनाभाइरसको सङ्क्रमण दिनप्रति दिन फैलिँदै गएपनि बहुसङ्ख्यकले आफ्नो घरबाहिर काम गर्ने गरेका छन् । सरकारी अधिकारीहरुले दिएको जानकारीअनुसार हरेक १० जनामध्ये छ जनाले आफ्नो घरभन्दा बाहिर काम गर्ने गरेका छन् ।
चीनमा थप १५ जना कोरोनाभाइरसबाट सङ्क्रमित
चिनियाँ राष्ट्रिय स्वास्थ्य आयोगले थप सङ्क्रमितमध्ये चार जनामा पुष्टि भइसकेको र उनीहरु सवै जिलिन प्रान्तमा आन्तरिक रुपमा सरेको पाइएको बिहीबार जनाएको छ । अन्य ११ जना भने सङ्क्रमण उन्मुख भएको अधिकारीहरुको भनाइ छ ।
भारतमा कृषि संरचनाका लागि एक लाख करोडको प्याकेज घोषणा
कृषि उत्पादनहरुको बजारीकरण, विज्ञापन, प्रचारप्रसार, आधारभूत मापदण्डको परिपालना, नयाँ प्रविधिहरूको प्रयोगलगायतका कामका लागि यो कोषको रकम खर्च गरिने भएको छ ।
कोरोना भाइरसबाट विश्वमा ३ लाख भन्दा बढीको मृत्यु, ४४ लाख सङ्क्रमित
विश्वमा हालसम्म यस रोगबाट १५ लाख ८० व्यक्ति भने निको भएको छन् । विश्वमा ४४ लाख २६ हजार ९३७ कोरोना भाइरस संक्रमित रहेका र ३ लाख १३ हजार ३७० को भाइरस संक्रमणबाट मृत्यु भएको जोन हप्कीन्स विश्वविद्यालयको अद्यावधिक तथ्यांकमा खुलाइएको छ ।
भारतमा सङ्क्रमितको सङ्ख्या ७८ हजार नाघ्यो
भारतमा बुधबार एक दिनमा १३४ को मृत्यु भएको र यसपछि प्रकोपबाट मृत्यु हुनेको सङ्ख्या २ हजार ५४९ जना पुगेको छ ।
उत्तरप्रदेशमा २६८ ओटा रेलबाट तीन लाख फर्किए
उनीहरु मध्ये सवैभन्दा धेरै गोरखपुर आएका छन् । गोरखपुरका ४३ ओटा रेलमा ४४ हजार ५७४ जना आएका छन् ।
पाकिस्तानमा एकैदिन दुई हजार सङ्क्रमित थपिए
नयाँ थपिएका सङ्क्रमितहरुसँगै पाकिस्तानमा कुल सङ्क्रमितको संख्या ३४ हजारभन्दा बढी भएको अधिकारीहरुले जनाएका छन् ।