कोभिड–१९ : भारतद्वारा गरीब, श्रमिकका लागि १७ खरबको राहत प्याकेज घोषणा
रासस / एनआई
चैत्र १३, २०७६ बिहीबार
भारतीय वित्तमन्त्री सीतारमणले भन्नुभयो, “कोरोनाभाइरसको सङ्क्रमणविरूद्ध अग्रपङ्तीमा रहेका सरसफाइका क्षेत्रमा काम गर्ने कामदार, सामुदायिक स्वास्थ्य कार्यकर्ता, चिकित्सक, नर्स र प्यारामेडिकहरूका लागि प्रति व्यक्ति ५० लाखको बीमाको व्यवस्था गरिएको छ ।