अमेरिकाले सामाजिक दुरी कायम गरेको भए ३६ हजारको ज्यान जोगिन्थ्यो– अनुसन्धान
रासस / एनआई
जेष्ठ ९, २०७७ शुक्रबार
अमेरिकाले मार्च १५ पछि नागरिकबीच सामाजिक दुरी कायम गर्न सकिने खालको नीति लिएको थियो । तर त्यसको दुई हप्ता मात्र अघि यस्तो नीति लिएको भए अमेरिकाका कम्तीमा पनि ३६ हजार मानिसको ज्यान बचाउन सजिलो हुने सो अध्ययनले देखाएको छ ।