लकडाउनका कारण भारतको गुजरातमा मात्रै ३० हजार विवाह स्थगित
रासस / एएनआई
जेष्ठ १४, २०७७ बुधबार
“मानिसहरूले अहिले धमाधम वैवाहिक कार्यक्रम स्थगित गर्दै अर्को लगनको प्रतिक्षा गरेका छन्, अब डिसेम्बर र जनवरीमा मात्रै विवाह हुनसक्ने देखिएको छ,” एक व्यवसायीले भने । सरकारले लागु गरेको मापदण्ड पुरा गरेर निकै कम जोडीले मात्रै विवाह गरेका छन् ।