गरिब, किसान, महिला र युवाको सशक्तिकरण प्राथमिकतामा-मोदी
रासस / एएनआई
जेष्ठ १७, २०७७ शनिबार
मोदीले एनडीए नेतृत्वको केन्द्रीय सरकार गठन गरेर दोस्रो कार्यकाल शुरु गरेको एक वर्ष पुरा भएको छ । गत वर्ष भएको लोकसभा निर्वाचनमा जनताले मुलुकलाई नयाँ उचाइमा पुर्याउने सपना देखेर मतदान गरेको पनि मोदीले अडियो सन्देशमा स्मरण गर्नुभएको छ ।