रणनीतिक योजना मस्यौदा तयार
गोपालचन्द्र सुवेदी
बैशाख २, २०७८ बिहीबार
लगानी प्रवद्र्धन, प्रभावकारिता अभिवृद्धि तथा दिगोपना कायम गराउने उद्देश्यले लगानी बोर्डको कार्यालयले रणनीतिक योजनाको मस्यौदा तयार गरेको छ । बोर्डको व्यावसायिक योजनालाई मार्गनिर्देश गर्ने गरी तयार गरिएको मस्यौदामा परियोजना विकासदेखि, परियोजना बैङ्क स्थापना लगानीकर्ताका लागि एकल बिन्दु सेवासम्मका पक्षहरू समेटिएका छन् ।
योजनाले गुणात्मक लगानी आकर्षण, संस्थागत सुदृढीकरण, लगानी प्रवद्र्धन र अन्तरनियामक समन्वय...