महिला सहभागितामा अब्बल नेपाल
गोरखापत्र अनलाइन
चैत्र ३, २०७७ मंगलवार
राज्यका सरकारी संरचनामा विभिन्न उपायहरूको अवलम्बन गरी जाति, भाषिक, लैङ्गिक, धार्मिक, सांस्कृतिक तथा क्षेत्रीय समूहहरूको जातीय समानुपातिक प्रतिनिधित्वको आधारमा शक्ति र अधिकारको साझेदारी कायम गर्ने कार्यलाई समावेशीको रूपमा लिइन्छ । वास्तवमा समावेशिताको अवधारणा नवीनतम प्रजातान्त्रिक आयामको रूपमा विकास भएको हो । यसले मानव अधिकार, मौलिक हक, संस्कृति, धार्मिक, सामाजिक न्याय तथा समाजमा पहुँच नभएका व्यक्ति वा समुदायलाई...